22/09/2025
🌱🙏 घटस्थापनाको मंगलमय शुभकामना 🙏🌱
घटस्थापना दशैँको सुरुवाती दिन हो, जहाँ घर–घरमा जमरा रोपेर दुर्गा माताको पूजा आराधना गरिन्छ। यो दिनलाई असत्यमाथि सत्य र दुर्गुणमाथि सद्गुणको विजयको प्रतीक मानिन्छ। 🕉️🌸
यस पवित्र अवसरमा सम्पूर्णमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको मंगलकामना गर्दछौं। 🐾❤️
New Era Pet Shop & Vet Clinic
👉 सबै प्रजातिका कुकुर तथा बिरालो
👉 पेट फुड, एक्सेसोरिज
👉 ग्रुमिङ, भ्याक्सिनेसन र उपचार सेवा
📍स्थान: धुम्बाराही, ह्याम्स अस्पताल जाने बाटोबाट १०० मिटर भित्र, बायाँतर्फ
📞 सम्पर्क: 9841031037
#घटस्थापना #शुभकामना