Shakti Feed

Shakti Feed Shakti, The first pellet feed in Nepal and first feed industry to receive ISO 9001:2008 certification.

We are contributing 20% of market share and also the first brand to be certified Nepal Standard (NS-11) and NS Quality Award. Deals with approximately 20 products in animal feed, another 20 in feed supplements and around 20 more in fine chemicals, vaccines, and medicines. We have annual turnover: NRs. 6 billion, drive-by More than 600 employees, a sales team of 60. We are reaching out to 10000+ fa

rmers in 67 districts of Nepal being a trusted brand in its segment and widely accepted by the industry leaders. Continue supply of feed as we have the most advanced grain storage facility, SILO, of 25,000 MT at any point in time. 9+ depo covering whole Nepal had made us easy and efficient supply of feed.

कमाइको नयाँ बाटो खोज्दै हुनुहुन्छ? Shakti Refer मार्फत साथीलाई सिफारिस गर्नुहोस् र प्रत्येक बिक्री भएको दानामा प्रति केज...
01/06/2026

कमाइको नयाँ बाटो खोज्दै हुनुहुन्छ?

Shakti Refer मार्फत साथीलाई सिफारिस गर्नुहोस् र प्रत्येक बिक्री भएको दानामा प्रति केजी रु. १ कमिशन प्राप्त गर्नुहोस्। जति धेरै बिक्री, उति धेरै आम्दानी। आजै सुरु गर्नुहोस् र आफ्नो अतिरिक्त आम्दानी बढाउनुहोस्।

गर्मी बढेसँगै गाई-बस्तुको स्वास्थ्य र दूध उत्पादनमा असर पर्न सक्छ। सही आहार, प्रशस्त पानी र राम्रो हेरचाहले गर्मीको असर ...
29/05/2026

गर्मी बढेसँगै गाई-बस्तुको स्वास्थ्य र दूध उत्पादनमा असर पर्न सक्छ।

सही आहार, प्रशस्त पानी र राम्रो हेरचाहले गर्मीको असर कम गर्न मद्दत गर्छ। स्वस्थ गाई-बस्तु नै राम्रो उत्पादनको आधार हो। .

04/05/2026

उचित मात्रामा दाना खुवाउने, सन्तुलित पोषण सुनिश्चित गर्ने र आवश्यक औषधिको प्रयोग गर्दा ब्रोलर कुखुराको स्वास्थ्य राम्रो रहन्छ र उत्पादनमा उल्लेखनीय वृद्धि हुन्छ।

यससँगै सफा वातावरण, उचित व्यवस्थापन तथा नियमित स्वास्थ्य निगरानीले मृत्युदर घटाउन र पालनलाई अझ बढी लाभदायक बनाउन मद्दत गर्छ। यी आधारभूत पक्षहरूमा ध्यान दिएमा ब्रोलर फार्मिङबाट राम्रो नाफा हासिल गर्न सकिन्छ।

27/04/2026

दूध उत्पादन बढाउन सन्तुलित आहार, पर्याप्त हरियो घाँस र स्वच्छ पानी अत्यन्त आवश्यक हुन्छ। नियमित समयमै दाना खुवाउने र पोषणको सही मात्रा मिलाउँदा गाईवस्तुको स्वास्थ्य राम्रो रहन्छ र उत्पादनमा सकारात्मक असर पर्छ।

यससँगै सफा र आरामदायी वातावरण, तनावमुक्त हेरचाह र नियमित स्वास्थ्य जाँच पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यी आधारभूत कुरामा ध्यान दिएमा दूध उत्पादनमा स्पष्ट सुधार देख्न सकिन्छ।

21/04/2026

गाईभैंसीलाई सन्तुलित आहारसँगै पर्याप्त पोषक तत्वयुक्त हरियो घाँस दिनु अत्यन्त आवश्यक हुन्छ। गर्मी मौसममा तापीय तनाव र वातावरणीय परिवर्तनले आहार सेवन र दूध उत्पादनमा असर पार्न सक्छ, त्यसैले सही पोषण र उचित व्यवस्थापन झन् महत्वपूर्ण हुन्छ।

स्वच्छ वातावरण, सन्तुलित पोषण र राम्रो हेरचाहले मात्र उच्च दूध उत्पादन सुनिश्चित गर्छ।

10/04/2026

लेयर फार्ममा राम्रो उत्पादनका लागि उचित व्यवस्थापन अत्यन्त आवश्यक हुन्छ। दाना सन्तुलित मात्रामा खुवाउनुहोस्, सफा र ताजा पानी सधैं उपलब्ध गराउनुहोस्, र खोरलाई नियमित रूपमा सफा तथा कीटाणुरहित राख्नुहोस्।

स्वच्छ वातावरण, सही पोषण र रोग नियन्त्रणले मात्र स्वस्थ कुखुरा र उच्च अण्डा उत्पादन सुनिश्चित गर्छ।

अझै सुरु गर्नुभएको छैन? Shakti Refer मार्फत साथीलाई सिफारिस गर्नुहोस् र प्रत्येक खरिदमा कमिशन पाउनुहोस्। आजै सुरु गर्नुह...
01/04/2026

अझै सुरु गर्नुभएको छैन?
 
Shakti Refer मार्फत साथीलाई सिफारिस गर्नुहोस् र प्रत्येक खरिदमा कमिशन पाउनुहोस्। आजै सुरु गर्नुहोस् र आफ्नो अतिरिक्त आम्दानी बढाउनुहोस्।

राम दाइले जस्तै तपाईं पनि सजिलै अतिरिक्त आम्दानी गर्न सक्नुहुन्छ! आफ्ना किसान साथीहरूलाई Shakti दाना सिफारिस गर्नुहोस् र...
20/03/2026

राम दाइले जस्तै तपाईं पनि सजिलै अतिरिक्त आम्दानी गर्न सक्नुहुन्छ!

आफ्ना किसान साथीहरूलाई Shakti दाना सिफारिस गर्नुहोस् र उनीहरूले खरिद गरेको प्रत्येक केजीमा रु. १ कमिशन पाउनुहोस्।

आजै Refer गर्नुहोस् र कमाउन सुरु गर्नुहोस्!

Shakti फिडले अब तपाईंलाई नयाँ ग्राहक सिफारिस गरेर अतिरिक्त आम्दानी गर्ने अवसर दिएको छ। तपाईंले Shakti फिड नयाँ ग्राहकलाई...
12/03/2026

Shakti फिडले अब तपाईंलाई नयाँ ग्राहक सिफारिस गरेर अतिरिक्त आम्दानी गर्ने अवसर दिएको छ।

तपाईंले Shakti फिड नयाँ ग्राहकलाई चिनाउनु भयो भने उहाहरूको खरिदसँगै तपाईं पनि कमाइको हिस्सेदार बन्नुहुनेछ। आजै रिफर गर्नुहोस् र आफ्नो आम्दानी बढाउनुहोस्।

03/03/2026

ब्रोइलर फार्म पूर्ण रूपमा खुला नराखी राम्रो हावापानीको व्यवस्था गर्नुहोस्। झ्यालको आधा भाग जाली वा कपडाले छोपेर चिसो हावा र वर्षाबाट जोगाउनुहोस्।

नियमित सरसफाइ र सही व्यवस्थापनले मात्र कुखुराको स्वास्थ्यमा वृद्धि र राम्रो उत्पादन सुनिश्चित गर्छ।

Address

Kathmandu

44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Shakti Feed posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Pet Store/pet Service?

Share