Santusti Vet Center

Santusti Vet Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Santusti Vet Center, Pet service, godawari Nagar palika word no 1 Mahendranagar Road Kalli, Kailali.

08/08/2026
12/07/2026

हरेक वर्षझैँ यस आर्थिक वर्ष २०८२/८३ को कारोबार समापन (Closing) को क्रममा आफ्नो सम्पूर्ण हिसाब–किताब समयमै मिलाई, छुट तथा बाँकी रकम समेत स्पष्ट गरी सहयोग गरिदिन हुन सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा सन्तुष्टि भेट सेन्टर परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।

तपाईंहरूको विश्वास, साथ र सहयोगप्रति हामी सधैं आभारी छौं। आगामी दिनहरूमा पनि यही माया, विश्वास र सहयोग निरन्तर प्राप्त हुने अपेक्षा राख्दै पुनः एक पटक हार्दिक धन्यवाद।

नमस्ते सम्पूर्ण ग्राहक वर्गहरुलाई विगत 15 वर्ष देखि हाम्रो पसल लाई माया गरी राख्नु भएका सम्पूर्ण  आदरणीय दाजु, भाइ ,दिदी...
28/06/2026

नमस्ते सम्पूर्ण ग्राहक वर्गहरुलाई विगत 15 वर्ष देखि हाम्रो पसल लाई माया गरी राख्नु भएका सम्पूर्ण आदरणीय दाजु, भाइ ,दिदी ,बहिनी ,आमाबुवा तथा शुभ चिन्तकहरु विगत हामीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्झिनु भएको थियो | त्यसका लागि हजुरहरु लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं।अब विगतको भन्दा हामी हजुरहरु लाई अझै फरक तरिकाले सेवा र सुविधा दिने प्रयास मा छौं ।
नयाँ आर्थिक वर्ष बाट सन्तुष्टि भेट सेन्टर ले अब आफ्नै सुविधा सम्पन्न घरबाट सेवा र सुविधा दिने छौं।

26/04/2026

VACANCY ANNOUNCEMENT

Santusti Vet Center
(गोदावरी नगरपालिका, कैलाली)

हाम्रो संस्थामा एक जना दक्ष र जिम्मेवार Accountant आवश्यक परेको हुँदा इच्छुक तथा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरिन्छ।
🔹 पद: Accountant

🔹 संख्या: 1 जना

🔹 आवश्यक योग्यता:

BBS / BBA वा Accounting/Finance सम्बन्धित विषयमा स्नातक

कम्तीमा 1–2 वर्षको अनुभव भएकोलाई प्राथमिकता

Tally, Busy वा अन्य Accounting Software को ज्ञान

VAT, TDS तथा Tax सम्बन्धी
राम्रो जानकारी भएको व्यक्तिलाई अझ प्रथमिकता दिइनेछ।
सम्पर्क नं 9848437668

Address

Godawari Nagar Palika Word No 1 Mahendranagar Road Kalli
Kailali
977

Telephone

+9779848437668

Website

Alerts

Be the first to know and let us send you an email when Santusti Vet Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Santusti Vet Center:

Shortcuts

Share

Category