Sajha Deumai Vets

Sajha Deumai Vets देउमाईका पशुपालकहरूको भरपर्दो साथी। पशु स्वास्थ्य र समृद्धिको लागि— साझा देउमाई भेट्स। 🩺🐄🐾(I.Sc.Ag,V/JTA)
(1)

पशुपन्छीको उपचारका लागि आवश्यक गुणस्तरीय भेटेरिनरी औषधीहरू अब एकै ठाउँमा।👉 साझा देउमाई भेट्स
24/09/2026

पशुपन्छीको उपचारका लागि आवश्यक गुणस्तरीय भेटेरिनरी औषधीहरू अब एकै ठाउँमा।
👉 साझा देउमाई भेट्स

13/08/2026

08/08/2026

आदरणीय कृषक महानुभावहरू, तपाईंको व्यावसायिक फार्म वा गोठमा रहेका गाई, भैंसी र बाख्राहरूको प्रजनन क्षमता सुधार गर्न, दूध ...
08/08/2026

आदरणीय कृषक महानुभावहरू, तपाईंको व्यावसायिक फार्म वा गोठमा रहेका गाई, भैंसी र बाख्राहरूको प्रजनन क्षमता सुधार गर्न, दूध उत्पादन बढाउन र स्वास्थ्य सुदृढ राख्न विश्वप्रसिद्ध Virbac कम्पनीका उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध छन्।
हामीसँग उपलब्ध मुख्य विधा:
मिनरल मिक्स्चर: पशुको प्रजनन् प्रक्रिया नियमित गराउने र दुग्ध उत्पादन वृद्धि गर्ने।
क्याल्सियम र भिटामिन: हड्डी मजबुत बनाउने र इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) बढाउने।
लिभर टोनिक र औषधिहरू: पाचन प्रणाली दुरुस्त राख्ने र कलेजोको कार्यक्षमता सुधार्ने।
विशेषता: वैज्ञानिक रूपमा प्रमाणित र भरपर्दो नतिजा।

खरिद तथा विस्तृत जानकारीका लागि कृपया इनबक्स (Inbox) गर्नुहोला वा सिधै सम्पर्क गर्नुहोला।

सम्पर्क: 9708055296
ठेगाना: Deumai,Ilam

06/08/2026

26/07/2026

पशु सेवा नै सबैभन्दा ठुलो धर्म

26/07/2026


पशु-पन्क्षी स्वस्थ, किसान मस्त! 💪हाम्रो पसलमा नयाँ भेटेरिनरी सामानहरू आइपुगेका छन्।
26/07/2026

पशु-पन्क्षी स्वस्थ, किसान मस्त! 💪हाम्रो पसलमा नयाँ भेटेरिनरी सामानहरू आइपुगेका छन्।

🌶️ अकबरे खुर्सानी कुहिने समस्या र यसको समाधान! 🌶️अकबरे खुर्सानीको फलमा यस्ता काला/खैरा दाग देखिने र कुहिने समस्या "फ्रुट...
08/06/2026

🌶️ अकबरे खुर्सानी कुहिने समस्या र यसको समाधान! 🌶️अकबरे खुर्सानीको फलमा यस्ता काला/खैरा दाग देखिने र कुहिने समस्या "फ्रुट रट" (Fruit Rot/Anthracnose) अर्थात् ढुसीजन्य रोग हो।निवारणका उपायहरू:
१. सफाइ: रोग लागेका र भुइँमा झरेका फलहरू तुरुन्तै टिपेर नष्ट गर्नुहोस्।
२. सिंचाई: बोटको माथिबाट पानी नहाल्नुहोस्, ओसले रोग बढाउँछ।
३. कल्सियम: फल बलियो बनाउन कल्सियम नाइट्रेट स्प्रे गर्नुहोस्।
४. उपचार: नियन्त्रणका लागि साफ (Saaf) २ ग्राम वा कपर अक्सिक्लोराइड २.५ ग्राम प्रति लिटर पानीमा मिसाएर बोटमा स्प्रे गर्नुहोस्।कृषि तथा पशुपालन सम्बन्धी थप परामर्शका लागि हामीलाई सम्झनुहोस्।📍 Sajha Deumai Vets📞 970-8055296

Address

Deumai-4, Mangalbare
Ilam
11004

Website

Alerts

Be the first to know and let us send you an email when Sajha Deumai Vets posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category