Iconic Youth For Animals

  • Home
  • Iconic Youth For Animals

Iconic Youth For Animals Non-profit org for animal welfare
We are working for,caring,street animal treatment
esewa
ime pay

22/02/2023

feeding
Chetra b saru sir

हामी छाडा चौपाया कसरी नियन्त्रण गर्ने सक्छौ राष्ट्रिय जनावर लाई किन हामी उपहेलना  गर्छौ । के हामी सबै को राष्ट्रिय जनावर...
17/01/2023

हामी छाडा चौपाया कसरी नियन्त्रण गर्ने सक्छौ
राष्ट्रिय जनावर लाई किन हामी उपहेलना गर्छौ । के हामी सबै को राष्ट्रिय जनावर होइन र गाई हामी हाम्रो राष्ट्रिय जनावर लाई तिहार को एक दिन मात्र पुज गर्छौ ।आजकाल त धर्म अनुसार पनि गाई दान ट्परी मा १०० को नोट राखे गाई दान भएको पाइन्छ ।
जर्सी, हेलोस्ट्न गाइक्को दूध मा slow poison हुने गर्द्छ जस्ले बच्चालाई करि हानिकारिक छ। बिन्ती अध्ययन गरि दिनु होस।
हाम्रो राष्ट्रिय जनावर काठे गाई अथवा लोकल गाई हो उसलाई संरक्षण गरौं ।म
बिदेशी गाई लाई रोकथाम गरौं ।

नोट: होसियार गाई फार्म हरु हामी रुपन्देही , कपिलवस्तु नवलपरासी क गाई ह्स्रु scanning गर्दछौं जस्ले छोडेको हो उसको फर्म मा सिल गर्ने छौ।

बिगत ११ दिन देखि देबिनगर ११ ( प्रगतिनगर) मा बिरामि भै केहि पनि नखाएको अनि पेट भित्र बच्चा रहेको तर बच्चा मरेको भन्नि खबर...
16/01/2023

बिगत ११ दिन देखि देबिनगर ११ ( प्रगतिनगर) मा बिरामि भै केहि पनि नखाएको अनि पेट भित्र बच्चा रहेको तर बच्चा मरेको भन्नि खबर पाएर मैले भेटनरि डाक्टर पनि बोलाई उपाचार गराउदा पनि निको नभए पछि बुटवल नगर प्रहरि को सहयोग मा गौ माता को उद्दार गरियो ।। सबिन जि लाई धन्यवाद
Iconic Youth For Animals बाट आज २ ठाउँ बाट गौमाता उद्घार भएको छ।

16/01/2023

यो पनि उद्घार गरियो

यस्तो दहनिय अवस्था मा छ नगर प्रहरी बुटवल सङ गुहार मागेको छु र बुटवल उपमहानगरपालिका वार्ड १३ को कार्यलय सङ नि गुहार मागेको छु चाडै यसको उद्वार हुनेछ
कामधेनु गौधाम रुपन्देही
Yogi Somraj
Iconic Youth For Animals

Butwal बुटवल
HAMRO BUTWAL KHASAULI

28/12/2022

Graphic contain ⚠️

बुटवल भाट्भोटेनी नजिक को सुख्खानगर तिर यो नन्दी (गोरु) लाई देख्नु भयो भने खबर गर्दिनु न होइ
यस्तो हरकत कस्ले गर्छ ।कति पिडा मा छ
बुटवल उपमहानगरपालिका लाई बिन्ती छ व्यवस्थापन को बाटो खोज्नु होस
नगर प्रहरी बुटवल
कामधेनु गौधाम रुपन्देही
Yogi Somraj

Merry Christmas to everyone 🙂photo Sneha's Care
25/12/2022

Merry Christmas to everyone 🙂
photo Sneha's Care

24/12/2022

उपचार गर्ने निकाय छैन कस्ले बुज्ने यिन को पीडा
कालिकानगर
भिडियो : नरेन्द्र सर

We believe in humanity.  Karma did the work and there Pfal prati kukur is on the road.  Sometimes there is a noise from ...
15/12/2022

We believe in humanity. Karma did the work and there Pfal prati kukur is on the road. Sometimes there is a noise from the road and stray animals. ? God also envisioned everything on earth saying that everything should be harmonious. Dog helps to maintain balance. Everything is necessary according to who we are made of. When we were born, human beings took this earth as gods. Unfortunately, our funeral gave birth to demons. Now we are puppies. But don't take the puppy from one place and leave it begging. Gentlemen from Iconic Youth For Animals, join hands and leave it where it is. If there is any problem, you can inform us. Iconic Youth For Animals (IYA)

Case from golpark

घर बाट हराएको हो भने हामी सङ छ करिब १ हप्ता भयो
15/12/2022

घर बाट हराएको हो भने हामी सङ छ करिब १ हप्ता भयो

Address


Telephone

+9779857044026

Website

Alerts

Be the first to know and let us send you an email when Iconic Youth For Animals posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Iconic Youth For Animals:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Pet Store/pet Service?

Share