
24/08/2025
✨ नयाँ सुरुवात ✨
हामी अब तपाईंको नजिकै !
Aura Dairies & Bakery Shop
📍 पोखरा–४, गैऱापाटन
🥛 ताजा दूध, दही, पनीर, नौनी, घ्यु, चिज
🍞 केक, बर्थडे केक, लस्सी तथा विभिन्न बेकरी सामग्री
भोलिदेखि तपाईंको सेवामा 🙏
तपाईँहरूको माया र साथको अपेक्षा राख्छौं ❤️