18/09/2026
Good News ❤️🐾
There is a positive update regarding the incident that went viral on social media over the past 2–4 days. The dog that was allegedly thrown alive into the river has reportedly been found safe and is still alive. 🙏❤️
A heartfelt thank you to all the local people who helped search for the dog, supported the rescue efforts, and took care of the dog for so many days. 🙏
Your kindness, compassion, and dedication have made this happy news possible. 🐕❤️
Thank you to everyone who helped. 🙏
May kindness and compassion towards animals always remain alive. 🐾
Source:- Fb
सुखद खबर ❤️🐾
विगत २–४ दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको घटनाका सम्बन्धमा एउटा सुखद खबर आएको छ। खोलामा जिउँदै फालिएको भनिएको त्यो कुकुर सकुशल रहेको र जीवितै भेटिएको जानकारी प्राप्त भएको छ। 🙏❤️
कुकुरको खोजी गर्न सहयोग गर्नुहुने, उद्धारमा साथ दिनुहुने तथा यति लामो समयसम्म उसको हेरचाह र संरक्षण गर्नुहुने त्यहाँका सम्पूर्ण स्थानीयवासीहरूलाई हृदयदेखि नै धन्यवाद। 🙏
तपाईंहरूको मानवता, सहयोग र करुणाकै कारण आज यो सुखद खबर सुन्न पाइएको छ। 🐕❤️
धन्यवाद सबैलाई। 🙏
जीवप्रतिको माया र मानवता सधैं जीवित रहोस्। 🐾